Fianance Archives - Page 5 of 57 - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

Fianance

मञ्जुश्री फाइनान्सले डाक्याे साधारण सभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने 

काठमाडाैं । मञ्जुश्री फाइनान्सले असोज ३१ गते, शुक्रबार १८ औँ वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हाे। साधारण सभा असोज ३१ गते, शुक्रबार, थापागाउँ ब्याङ्केट, थापागाउँ, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।