Fianance Archives - Page 33 of 57 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Fianance

समृद्धि फाइनान्सको मोबाइल बैंकिङ सेवामा परिवर्तन

काठमाडौं । समृद्धि फाइनान्सले साविकमा ग्राहकहरुलाई प्रदान गर्दै आएको मोवाइल बैंकिङ्ख सेवालाई एफ वान सफ्ट इन्टरनेशनल प्रा.लि. को बैंकस्मार्ट मोवाइल बैंकिङ्खमा परिवर्तन गरेको छ । अब फाइनान्सका ग्राहकहरुले मोवाइल बैंकिङ्खबाट एन.सि.एच.एल. को नेपाल पे क्यु आर मर्चेन्ट का साथै फोन पे को क्यु आर मर्चेन्टहरुमा पनि भुक्तानि गर्न सक्ने छन