४ आश्विन २०८३, आइतबार

Fianance

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको नगद लाभांश सेयरधनीको खातामा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गरेको हो । कम्पनीले गत पुष २९ गते सम्पन्न २८ औं वार्षिक साधारण सभाबाट पारित गरेको कर समेत ५.२० प्रतिशत नगद लाभांश वितरण गर्न शुरु गरेको हो ।