Fianance Archives - Page 32 of 57 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Fianance

आइसीएफसी फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइसिएफसि फाइनान्स लिमिटडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ५ प्रतिशत बोनस बापतको ५ लाख ६३ हजार ५५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस सूचीकृत गरेको हो ।