काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट प्रतिसेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ०.२१ प्रतिशतका दरले नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बोनस सेयर वितरण पश्चात्