काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेकोछ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत कर प्रयोजनका लागि नगद गरी