काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा पुष ३० गतेका लागि बोलाएको छ । सभा कम्पनीको केन्द्रिय कार्याल राजिविराज सप्तरीमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.३५ अनुपातमा हकप्रद शेयर निष्कासन गरी पूँजी ६१ करोड रुपैयाँ पु र्याउने प्रस्ताव