काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा छलाङ आएको हो । असोज समान्तसम्मको अवधिमा आइपुग्दा कम्पनीको खुद नाफा ६१.७९ प्रतिशतले बढेर ६ करोड ३७ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको