Fianance Archives - Page 41 of 57 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

Fianance

इटहरीमा पुग्यो बेष्ट फाइनान्स, सुरु गर्यो बैंकिङ्ग कारोबार

काठमाडौं । काठमाडौंको कमलादीमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले सुनसरी जिल्लाको ईटहरी चोकमा आफ्नो १८ औं शाखा संचालनमा ल्याएको छ । इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर पौडेल तथा संस्थाका अध्यक्ष खिमलाल पौडेलले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । उद्घाटनसंगै कम्पनीले बैकिङ कारोवार शुभारम्भ गरेको