४ आश्विन २०८३, आइतबार

Fianance

सनराइज बैंकले बुटवल उप–महानगरपालिकाको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले बुटवल उप–महानगरपालिका वडा नम्बर ४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा फिल्टर हस्तान्तरण गरेको छ । करिब ३०० विद्यार्र्थीहरु अध्ययन गर्ने विद्यालयमा प्रायः विद्यार्र्थीको परिवार आर्थिक रुपले निम्न वर्गका गरेको भन्दै बैैकले सामाजिक उत्तरदायी अन्तर्गत उक्त समान हस्तान्तरण गरेको हो । विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको