काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले शाखा कार्यालय संचालनका लागि घर बहालमा लिने भएको छ । कम्पनीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१०, पुल बजारमा रहेको शाखा कार्यालय सोही नगरपालिका–८ मा स्थानान्तरण गर्ने भएकाले घर बहालमा लिन खोजेको हो । उक्त दिन स्थानमा घर÷फल्याट बहालमा दिन चाहाने इच्छुक घरधनीहरुले ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय