४ आश्विन २०८३, आइतबार

Fianance

बेष्ट फाइनान्सको खुद नाफा १०२ प्रतिशले वृद्धि, चुक्तापूँजी ८२ करोड पुग्दा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । बेष्ट फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०२ दशमलव ९५ प्रतिशत बढेर १६ करोड ७२ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा ८ करोड २३ लाख