काठमाडौं । समृद्धि फाईनान्सले कर्मचारी माग गरेको छ । कम्पनीले बैशाख २८ गते एक सूचना सार्वजनिक गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो । कम्पनीले शाखा प्रबन्धक १ जना, सहायक शाखा प्रबन्धक १ जना, सहायकदेखि