३ आश्विन २०८३, शनिबार

Fianance

नेपाल फाइनान्सको हकप्रद शेयर जेठ ६ गतेदेखि बिक्रीमा आउने, कसरि दिने आवेदन ?

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ ६ गतेदेखी हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको