काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुन रविचन्द्र गुरुङ नियुक्त भएका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै गुरुङलाई पुन नियुक्त लिएको जनाएको हो । जेठ १९ गते बसेको संचालक समितिको बैंठकले असार १० गते देखि लागू हुने गरी गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो । गुरुङको कार्यकाल