काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारण सभा जेठ २७ गतेका लागि बोलाएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिपुतली काठमाडौंमा बिहान ११।३० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर