काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४, कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ । मञ्जुश्री फाईनान्स लिमिटेडका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र काठमाडौं महानगरपालिका १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा