३ आश्विन २०८३, शनिबार

Fianance

नेपाल फाइनान्सको साधारण सभा बैशाख ३ गते

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको चैत्र ९ गते बुधबार बसेको सञ्चालक समितिको बैंठकले २९ औं वार्षिक साधारण सभा बैशाख ३ गते शनिबार होटेल एल्लो प्यागोडा, कान्तिपथ काठमाडौंमा विहान १० बजे बोलाएको हो । फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन