काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र मञ्जुश्री फाइनान्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ५ प्रतिशत बोनस शेयर बापतको ५ लाख ८२ हजार ४८२ कित्ता बोनस