२१ कार्तिक २०८३, शनिबार

लघुवित्त

स्वरोजगार लघुवित्तद्धारा विन नेपाल प्राप्ति, भदौ २१ देखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौँ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ। ‘घ’ वर्गको इजाजतपत्रप्राप्त स्वरोजगार लघुवित्तले प्राप्तिसम्बन्धी आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा आवश्यक प्रक्रिया सम्पन्न गर्नुका साथै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको