लघुवित्त « Arthapath.com
३ श्रावण २०८३, आइतबार

लघुवित्त

नेपालमा लघुवित्तको महाकुम्भ: ५०० प्रतिनिधिले कोर्नेछन् ग्रामीण अर्थतन्त्रको नयाँ मार्गचित्र

देशभरका ५२ लघुवित्तमार्फत आबद्ध ६२ लाखभन्दा बढी सदस्यको प्रतिनिधित्व गर्दै काठमाडौंमा पाँचौँ राष्ट्रिय सम्मेलन आयोजना हुँदै छ। नाफामुखी प्रवृत्ति र ऋणको भारजस्ता चुनौतीलाई चिर्दै युवा उद्यमी निर्माण र ‘थ्री जिरो’ अवधारणामा केन्द्रित हुने आयोजकको लक्ष्य छ। नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिएको लघुवित्त क्षेत्र यतिबेला एक महत्त्वपूर्ण मोडमा उभिएको छ। एकातिर