लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

सरिता उप्रेतिले दिइन किसान लघुवित्तको संचालकबाट राजिनामा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सरिता उप्रेतिले राजिनामा दिएकी छन् । उनले दिएको राजिनामा चैत २९ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । साथै, सोहि बैंठकले संस्थापक समूह तर्फ रित्त संचालक खडानन्द सापकोटा र स्वतन्त्र संचालकमा चुना देवी केसी खड्का लागि नियुक्त गर्ने निर्णय गरेको