लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

तेस्रो त्रैमासिक रिपोर्टः यस्तो छ फर्स्ट माइक्रोफाइनान्सको वित्तीय प्रगति ? (विवरणसहित)

काठमाडौं । फर्स्ट फाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिव ३ करोड रुपैयाँ नाफा बढाएको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । सो अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँले नाफा वृद्धि गरि १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ