८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

यस्तो छ कालिका लघुवित्तको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १३औं वार्षिक साधारण सभा चैत २९ गते सम्पन्न भएको छ। चैत ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा, कास्कीमा सभा सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले हाल कायम चुक्तापूँजी १९ प्रतिशत बोनस शेयर र