काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा शान्ता शिवाकोटीलाई नियुक्त गरेको छ । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले संस्थाको संचालकमा संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधित्ज गर्ने गरि शिवाकोटीलाई गर्ने निर्णय गरेको हो । बैशाख ६ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि नियुक्त