काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार महुली लघुवित्तको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो । कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य ८ सय ३७ रुपैयाँको आधारमा १४.२५ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि