८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

आर्थिक मन्दी र लघुवित्त विरुद्धको अन्दोलनको असरः उच्च दरमा बढ्यो खराब कर्जा

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुमा खराब कर्जा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको ६४ लघुवित्त वित्तिय संस्थाहरुको खराब कर्जा ह्वात्तै बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीहरुको खराब कर्जा ६० प्रतिशतले बढेको