काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा यसै साता बाँडफाँट गर्ने तयारी भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठको अनुसार आज (चैत १ गते) प्रिअलटमेन्ट सम्पन्न भएको र शुक्रबार ( चैत ३ गते) बाँडफाँट गर्ने तयारी रहेको बताए । कम्पनीको आइपीओमा अन्तिम