८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

सिभिल लघुवित्तद्धारा सेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडले ठमेललाई नियुक्त गरेको हो । अव कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिल खारेज गर्ने लगायतका सम्पूर्ण कार्यहरु हिमालयन क्यापिटलबाट हुनेछन् । साथै, हाल सिभिल क्यापिटलबाट प्रदान हुँदै आएको शेयर रजिष्ट्रार