८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

एक लघुवित्तको २३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन