८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

नेष्डो समृद्ध लघुवित्तले गर्यो सेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार कार्य गर्नका लागि ग्लोवल आईएमई क्यापिटल लिमिटेडसँग सम्झौता गरेको हो । यस अघि पनि सोहि क्यापिटलले रजिष्ट्रारको काम गर्दै आएकोमा कम्पनीले पुन एक वर्षको लागि उक्त भुमिका दिएको हो। अब क्यापिटलले नेष्डो समृद्ध लघुवित्तले