काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १०औँ बार्षिक साधारण सभा आज (फागुन २४ गते) बेस्ट रिर्सोट नेपाल प्रालि लेकसाइड पोखरामा बिहान सम्पन्न भएको छ । सञ्चालक समितिले सिफारिस गरे बमोजिम वित्तीय संस्थाको आव २०७८÷०७९ आषाढ मसान्त सम्मको वितरण योग्य मुनाफाबाट कुल चुक्ता पूँजीको १२ प्रतिशतले हुने बोनस र ८