८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

बिपिडब्लु लघुवित्तको आइपीओमा १५१.८६ गुणा बढीको आवेदन

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा १५१.८६ गुणा बढीको आवेदन परेको छ । सिडिएसका अनुसार आइतबार साँझ ५ बजेसम्ममा ११ लाख १३ हजार ५८३ जना आवेदकबाट १ अर्ब २२ करोड ९३ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ९३ हजार ६५० कित्ता शेयरको लागि आवेदन परेको