८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

स्वावलम्बन लघुवित्तको साधारण सभाले पारित गर्यो २१ प्रतिशत लाभांश

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरणका लागि प्रस्ताव गरेको लाभांश पारित गरेको छ । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण