८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

इन्फिनिटी लघुवित्तको कोहरपुर शाखामा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कम्पनीले कोहलपुर शाखामा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम गरेको हो । सो कार्यक्रममा ८२ जना समुह अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीका जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता