८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

आशा लघुवित्तको साधारण सभा चैत ११ गते, के-कस्ता छन् एजेन्डा ?

काठमाडौं । आशा लघुवित्त वित्तीयले छौटौँ साधारण सभा चैत ११ गतेका लागि बोलाएको छ । फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा केन्द्रीय कार्यालय, ककनी–६, नुवाकोटमा बिहान १० बजेलाई आव्हान गरेको हो । साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १४.२९५ बोनस सेयर र कर प्रयोजनको लागि ०.७१४३