८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

समिट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३.५६२७५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१३८२९ प्रतिशत नगद गरि कुल १४.२७ प्रतिशत लाभांश