काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु लाभांशको पर्खाईमा छन् । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहँदा यति बेला अधिकांश लगानीकर्ताको ध्यान महिला लघुवित्त तर्फ केन्द्रित छ । गत वर्ष बम्पर लाभांश दिएको कम्पनीले यस वर्ष कति वितरण गर्छ भन्ने बजारमा चर्चा हुन थालेको छ । यता कम्पनीले