८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

लेखापरीक्षणमा ढिलाई हुदाँ मिथिला लघुवित्तले पुष भित्र साधारण सभा नगर्ने

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुष भित्र वार्षिक साधारण सभा गर्ने नसकिने बताएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै पुष मसान्तभित्र साधारण सभा नगर्ने बताएको हो । कम्पनीले बाह्य लेखापरीक्षण कार्यमा प्राविधिक कारणले ढिलाई भएको हुनाले गत आर्थिक वर्ष २०७८।०७९ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश