काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँटको दिन सारेको छ । यस अघि मंगलबार (भदौ ७ गते) बाँडफाँट गरिने भनिएको आइपीओ आवश्यक तयारी नपुगेको भन्दै अब बुधबार (भदौ ८ गते) बाँडफाँट गर्ने भएको हो । आइपीओ बिक्री प्रबन्धक सनराईज क्यापिटलमा बाँडफाँट हुने जनाए पनि समय भने तय भइसकेको