काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा कारागार कार्यालय मोरङ्ग, बिराटनगरमा शुद्ध खानेपानी जडान गरिएको छ । कारागार कार्यालय मोरङ्ग, बिराटनगरमा लगभग ११०० कैदी रहेका छन यस खानेपानी जडानले त्यहा रहेका ११०० कैदी लाभान्वीत हुनेछन । उक्त कारागारमा पानीमा CONDUCTIVITY, IRON (EF) ,MANGANESE (MN) र