७ श्रावण २०८३, बिहिबार

लघुवित्त

कालिका लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले आइतबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी मागेको हो । लघुवित्तले प्रबन्धकमा १ जना, अधिकृतमा २ जना, सहायकमा २० जना र कनिष्ठ सहायकमा ६० जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता एसईई तह