लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

धौलागिरी लघुवित्तको आइपीओमा आवेदन दिनेको ओइरो, ४७ करोड संकलन हुदाँ १५ गुणाको आवेदन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिनेको ओइरो लागेको छ । आज (साउन २४ गते) पहिलो दिन मै उक्त आइपीओमा १५ गुणा बढीको आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार (साउन २४ गते) साँझ ५ बजेसम्ममा ४ लाख १६ हजार १२९ जना आवेदनबाट ४७ करोड