काठमडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सोमबार बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार सोमबार बिहान क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट सम्पन्न गरिएको हो । लघुवित्तको आईपीओमा १६ लाख ७४ हजार ६५२ जना आवेदकले १ करोड ८४ लाख २४ हजार ९