लघुवित्त Archives - Page 206 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

किसान लघुवित्तको संचालकमा राजेश भण्डारी चयन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक चयन गरेको छ । कम्पनीले नेप्सेमा एक सूचना प्रकाशित गर्दै संचालकमा राजेश भण्डारीलाई नियुक्त गरेको जनाएको हो । बैशाख ११ गते बसेको ८५औं संचालक समितिको बैठकले संचालक मनोज न्यौपानेले पेश गरेको संचालक समितिको सदस्यको राजिनामा स्वीकृत गर्दै रिक्त रहेको संचालकमा भण्डारीलाई नियुक्त