लघुवित्त Archives - Page 207 of 253 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघुवित्त

नयाँ सारथी लघुवित्तको साधारण सभा शनिबार बस्दै, २० प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा शनिबार (बैशाख १० गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरि कुल २०