काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले पाँचौ तहको लागि बरिष्ठ सहायक, सहायक चौथो तहको लागि सहायक,सहायक श्रेणी तेस्रो तहको लागि कनिष्ठ सहायक, सहायकमा केही संख्यामामा कर्मचारी माग गरेको छ । जसका लागि