काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा पुस २५ गते सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष खेम बहादुर पाठकको अध्यक्षतामा सभा सम्पन्न भएको हो। सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने