लघुवित्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लघुवित्त

लघुवित्त पीडित संघर्ष समितिसँग वार्ताका लागि अर्थ मन्त्रालयले बनायो समिति

काठमाडौं । लामो समयदेखि आन्दोलित लघुवित्त पीडित संघर्ष समितिसँग वार्ताका लागि अर्थ मन्त्रालयले समिति गठन गरेको छ । वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरीएको हो । वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन्