लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार भोलिदेखि १५ दिनका लागि रोक्का रहने

काठमाडौं । धौलागिरी र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि अर्थात असार २० गतेदेखि १५ दिन रोक्का रहने भएको छ । दुबै लघुवित्त मर्जरमा गई ‘धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार गर्दैछन् । दुई लघुवित्तको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका